Jan 18, 2024

निमन्त्रणा!

यस विद्यालयको ४८ औं वार्षिकोत्सव, २८ औं अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन मूल समारोह निम्न मिति, समय र स्थानमा भव्य रूपमा स- सम्पन्न गरिने हुँदा सम्बन्धित सबैमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ ।

  • मिति : २०५०/१०/०६ गते
  • समय : बिहान ११:०० बजे
  • स्थान: विद्यालय प्राङ्गण